लुम्बिनी प्रदेश सरकार

सहरी विकास तथा खानेपानी मन्त्रालय

खानेपानी तथा सरसफाइ कार्यालय

तौलिहवा, कपिलवस्तु

आबिद हुसैन मियाँ ठकुराई

कार्यालय प्रमुख

076560074

हरि प्रसाद पौडेल

नायव सुब्बा/सूचना अधिकारी

9857054079

स्वेता कर्ण

सब इञ्जिनियर (लैङ्गिक सम्पर्क अधिकारी)

9748365959

२०७२ असोज ३ गते जारी गरिएको नेपालको संविधानको अनुसुचि ४ बमोजिम नेपाललाई ७ प्रदेशमा विभाजन गरिए अनुरुप प्रदेश नं मा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रूपन्देही, कपिलबस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम (पूर्वी भाग), रोल्पा, वाके दाङ  र वर्दिया  सेवा सुधार र यातायात व्यवस्थाको लागि   मिति २०७४/१०/१९ मा भौतिक पूर्वाधार विकास मन्त्रालयको स्थापना भएको हो । प्रदेशको समग्र आर्थिक विकास र जीवनस्तर उकास्न प्रादेशिक सडक,आवास, भवन तथा शहरी विकास, जलश्रोत तथा सिंचाइ एवम् खानेपानी तथा सरसफाइको पूर्वाधार निर्माण कार्य तथा आधारभूत सेवा सुधार र यातायात व्यवस्थाको लागि   भौतिक पूर्वाधार विकास मन्त्रालयको स्थापना भएको हो। खानेपानी तथा सरसफाइको पुर्वाधार निर्माण कार्य तथा आधारभुत सेवासुधारको लागी यस प्रदेश अन्तर्गत १२ वटा खानेपानी तथा सरसफाइ कार्यालय वाट सेवा प्रदान हुँदै आएको छ । सो मध्ये खानेपानी तथा सरसफाइ कार्यालय कपिलवस्तु पनि एक कार्यालय हो । यस  कार्यालयले कपिलवस्तु जिल्लामा खानेपानी सेवा संचालन गर्न आवश्यक पूर्वाधारहरूको निर्माण, स्तरोन्नती र मर्मतका साथसाथै खानेपानी गुणस्तर सुधार र परिक्षण समेत गर्दै आएको छ।

सूचना तथा प्रेस बिज्ञप्ति

पदाधिकारी / कर्मचारी

हरि प्रसाद पौडेल

नायव सुब्बा/सूचना अधिकारी

पेखराज यादव

खानेपानी कर्मचारी

प्रेम प्रसाद पौडेल

खानेपानी टेक्निसियन

राजेन्द्र पन्थी

सब-ईन्जिनियर

स्वेता कर्ण

सब इञ्जिनियर (लैङ्गिक सम्पर्क अधिकारी)